ne_tq/isa/29/10.md

603 B

परमप्रभुले अरीएलमाथि के खन्याइदिनुभयो?

उहाँले तिनीहरूमाथि गहिरो निन्द्राको आत्मा खन्याइदिनुभयो ।

यस खन्याइएको गहिरो निन्द्राको आत्माले तिनीहरूलाई के गर्छ?

यसले अगमवक्ताहरूका आँखाहरू बन्द गरेको छ र दर्शीहरूलाई ढाकेको छ ।