ne_tq/isa/28/22.md

362 B

गिल्ला गर्नाको परिणाम के हुनेछ भनी यशैया भन्छन्?

उनी तिनीहरूलाई गिल्ला नगर्न चेतावनी दिन्छन्, नत्र तिनीहरूको बन्धन झन् कसिलो पारिनेछ ।