ne_tq/isa/28/18.md

426 B

मानिसहरूका शासकहरूले यरूशलेममा मृत्युसँग गरेको करार र चिहानसँगको सहमति के हुनेछ?

करार र सहमति खारेज हुनेछ र जब उर्लंदो बाढी आउँछ, त्यसले तिनीहरूलाई डुबाउनेछ ।