ne_tq/isa/28/17.md

306 B

झुटको शरणस्थान र लुक्ने ठाउँलाई के हुनेछ?

असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ ।