ne_tq/isa/28/16.md

681 B

परमप्रभु परमेश्‍वरले सियोनमा के राख्‍नुहुनेछ?

उहाँले जगको ढुङ्गा, जाँचिएको ढुङ्गो, बहुमुल्य कुनेढुङ्गा, एउटा बलयो जग राख्‍नुहुनेछ।

तिनीहरूले यस जगको ढुङ्गामा भरोसा राखे भने के हुनेछ?

तिनीहरूले यस जगको ढुङ्गामा भरोसा राखे भने तिनीहरू लाजमा पर्नेछैनन् ।