ne_tq/isa/28/15.md

664 B

यरूशलेममा भएका मानिसहरूका शासकहरूले के भने?

तिनीहरूले मृत्युसित करार बाँधेका थिए, चिहनसँग सम्झौता गरेका थिए कि जब न्यायको समय आउँछ त्‍यो तिनीहरूकहाँ पुग्‍नेछैन । तिनीहरूले झुठलाई आफ्नो शरणस्थान बनाएका थिए र असत्‍यमा लुकेका थिए भनी तिनीहरूले भने ।