ne_tq/isa/28/06.md

622 B

त्यो दिनमा आफ्‍ना बाँकी रहेका मानिसहरूका निम्‍ति परमप्रभु के हुनुहुनेछ?

परमप्रभु सुन्दर मुकुट र महिमाको मुकुट, न्याय आसनमा बस्‍नेको निम्ति न्यायको आत्मा र आफ्‍ना ढोकाहरूमा आफ्ना शत्रुलाई फर्काउनेहरूका निम्ति सामर्थ्य हुनुहुनेछ ।