ne_tq/isa/28/04.md

445 B

एफ्राइमको महिमित सुन्दरताको ओइलाउने फूल के हुनेछ?

त्‍यो पहिले पाकेको अन्‍जिरजस्‍तो हुनेछ, जब कसैले त्‍यसलाई देख्‍छ, तब आफ्नो हातमा हुँदा नै त्यसले त्‍यो निलिहाल्‍छ ।