ne_tq/isa/28/02.md

712 B

परमप्रभुको शक्तिशाली र बलियो एक जनलाई के सँग तुलना गरिन्छ?

त्‍यसलार्इ असिनाको हुरीबतास, नाश गर्ने आँधी र भयङ्कर बाढ़ीको मुसलधार वर्षा र तूफानझैँ जोरदार तुलना गरिन्छ ।

परमप्रभुको शक्तिशाली र बलियो एक जनले के गर्नेछन्?

त्‍यसले आफ्नो हातले पृथ्वीलाई प्रहार गर्नेछन् ।