ne_tq/isa/28/01.md

417 B

एफ्राइमको कसरी चित्रण गरिएको छ?

एफ्राइमलार्इ मतवाला र गौरवशाली जस्तै चित्रण गरिएको छ ।

एफ्राइमको सुन्दरता के भइरहेको थियो?

एफ्राइमको सुन्दरता ओइलाउदै छ ।