ne_tq/isa/27/13.md

470 B

परमप्रभुलाई यरूशलेमको पवित्र पर्वतमा कसले आराधना गर्नेछ?

परमप्रभुलाई यरूशलेमको पवित्र पर्वतमा अश्शूर देशमा नष्‍ट भइरहेकाहरू र मिश्र देशमा निष्कासितहरूले आराधना गर्नेछन् ।