ne_tq/isa/27/09.md

487 B

आफ्नो पापबाट फर्कने याकूबको पहिलो फल के हुनेछ?

त्यसले वेदीका ढुङ्गाहरूलाई खरी ढुङ्गाजस्तै बनाउँछ र टुक्रा-टुक्रा पार्छ, अनि त्यहाँ कुनै अशेराको खम्बाहरू वा धूप चढाउने वेदी रहनेछैन ।