ne_tq/isa/27/04.md

494 B

सिउँडी र काँडाहरूले परमप्रभुको सुरक्षामा आउँदैनन् र उहाँसँग मिलाप गर्दैनन् भने उहाँले के गर्नुहुनेछ?

परमप्रभु तिनीहरूका विरुद्धमा अगि जानुहुनेछ र तिनीहरू सबैलाई एकसाथ जलाउनुहुनेछ ।