ne_tq/isa/27/03.md

446 B

त्यस दिनमा दाखमद्यको दाखबारीलाई परमप्रभुले के गर्नुहुनेछ?

उहाँले त्यसको सुरक्षा दिनुहुनेछ, हरेक पल त्यसमा पानी हाल्नुहुनेछ र त्यसलाई दिन र रातमा सुरक्षा दिनुहुनेछ ।