ne_tq/isa/26/14.md

486 B

यहूदामा राज्य गर्ने अरू मालिकहरूलाई के भयो?

तिनीहरू मरेका छन्, तिनीहरू उठ्नेछैनन्, तिनीहरू होच्याइन्छन् र खडा हुनेछैनन् । परमप्रभु न्याय गर्न आउनुभयो र तिनीहरूलाई नष्‍ट पार्नुभयो ।