ne_tq/isa/26/12.md

471 B

परमप्रभुले यहूदाको लागि के गर्नुभएको छ र यहूदाबाट उहाँले के ल्याउनुहुनेछ?

परमप्रभुले हाम्रो निम्ति हाम्रा सबै कामहरू पूरा गर्नुभएको छ र यहूदाबाट उहाँले शान्ति ल्याउनुहुनेछ ।