ne_tq/isa/26/06.md

557 B

घमण्डसाथ जिउनेहरूलाई, किल्लाबन्द सहरलाई के हुनेछ?

परमप्रभुले तिनीहरूलाई तल झार्नुहुनेछ, किल्लबन्दी गरिएको सहरलाई उहाँले तल ढाल्‍नुहुन्छ । यसलाई गरीबहरूका खुट्टाले र खाँचोमा परेकाहरूका खुट्टाले कुल्चनेछ ।