ne_tq/isa/26/01.md

504 B

त्यस दिनमा यो गीत कहाँ गाइनेछ?

यो गीत यहूदाको देशमा गाइनेछ ।

परमेश्‍वरले सहरलाई कसरी बलियो बनाउनुभएको छ?

उहाँले मु‍क्‍तिलाई सहरको पर्खालहरू र घेराहरू बनाउँदै त्यसलाई बलियो बनाउनुभएको छ ।