ne_tq/isa/25/10.md

272 B

मोआबको नियति के कस्तो छ?

मोआबको नियतिलाई परालसँग तुलना गरिन्छ जुन गोबरले भरिएको खाल्डोमा कुल्चिन्छ ।