ne_tq/isa/25/09.md

581 B

त्यस दिनमा के भनिनेछ?

यो भनिनेछ, "हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ: हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ; उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।"