ne_tq/isa/25/08.md

505 B

परमप्रभुले उहाँका मानिसहरूबाट के निल्नुहुनेछ, पुछ्नुहुनेछ र हटाउनुहुनेछ?

उहाँले मृत्युलाई निल्नुहुनेछ, सबैको मुहारको आँसु पुछ्नुहुनेछ र उहाँले आफ्‍ना मानिसहरूको अपमानलाई हटाउनुहुनेछ ।