ne_tq/isa/25/06.md

603 B

त्यस पर्वतमा सबै मानिसहरूको निम्ति र मानिसहरूलाई परमप्रभुले के गर्नुहुनेछ?

उहाँले सबै मानिसहरूका निम्ति मोटा-मोटा थोकहरूबाट भोज तयार पार्नुहुनेछ र सबै मानिसहरूमाथि ढकनीहरू, सबै जातिहरूमाथि बुनिएका जालोहरू नाश गर्नुहुनेछ ।