ne_tq/isa/25/03.md

466 B

परमप्रभुले सहरलाई एउटा थुप्रो, इत्यादि बनाउनुभएपछि त्यसको के प्रतिक्रिया हुनेछ?

बलिया मानिसहरूले परमप्रभुको महिमा गर्नेछन् र निर्दयी सहरका जातिहरूले उहाँको डर मान्नेछन् ।