ne_tq/isa/25/02.md

477 B

परमप्रभुले कस्ता आश्‍चर्यकर्महरू गर्नुभएको थियो?

परमप्रभुले सहरलाई एउटा थुप्रो, किल्लाबन्दी गरेको सहरलाई भग्‍नावशेष बनाउनुभयो र परदेशीहरूका किल्ला भएको सहरलाई नाश गर्नुभयो ।