ne_tq/isa/25/01.md

532 B

यशैयाले परमप्रभुलाई किन उच्च पारे र प्रशंसा गरे?

यशैयाले परमप्रभुलाई उच्च पारे र प्रशंसा गरे किनभने परमप्रभुले धेरै अघि योजना बनाइएका कुराहरू, सुन्‍दर कुराहरू पुर्ण विश्‍वस्‍ततासाथ गर्नुभएका थिए ।