ne_tq/isa/24/22.md

518 B

स्वर्गका सेनाहरूलाई आकाशमा र पृथ्वीका राजाहरूलाई पृथ्वीमा के दण्ड हुनेछ?

तिनीहरूले कैदीको रूपमा खाल्डोमा एकसाथ जम्‍मा गरिनेछ र झ्यालखानमा बन्द गरिनेछ अनि धेरै दिनपछि तिनीहरूलाई दण्ड दिइनेछ ।