ne_tq/isa/24/16.md

726 B

परमप्रभु इस्राएलका परमेश्‍वरलाई महिमा दिन गरिएको पुकारा र चिच्याहटप्रति यशैयाको प्रतिक्रिया के छ?

यशैयाले यो भन्दै प्रतिक्रिया जनाउँछन्, "म सुकेर जाँदैछु, म सुकेर जाँदैछु, मलाई धिक्‍कार! धोकेबाजले धोकापुर्ण व्यवहार गरेको छ । हो, धोकेबाजले धेरै धोकापुर्ण व्यवहार गरेको छ ।"