ne_tq/isa/24/14.md

418 B

यी सबै बिपत्तिको माझमा “तिनीहरू”ले के गर्नेछन्?

तिनीहरूले आफ्नो सोरलाई उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।