ne_tq/isa/24/13.md

585 B

त्यस समयमा सारा पृथ्वीभरि जातिहरूका माझमा कसरी यो हुनेछ भनी देखाउन यशैयाले के प्रतिमाको प्रयोग गर्छन्?

तिनले त्यस समयमा पृथ्वीको अवस्थाहरूलाई जैतूनको रूखलाई हल्लाउँदा वा अँगुर टिप्‍दा फाटफुट छुट्नुसँग तुलना गर्छन् ।