ne_tq/isa/24/05.md

437 B

पृथ्वीलाई यसका बासिन्दाहरूले कसरी दूषित पारेका छन्?

पृथ्वीका बासिन्दाहरूले व्यवस्था भङ्ग गरेर, नियमहरू तोडेर र अनन्‍तको करार उलङ्घन गरेर यसलाई दूषित पारेका छन् ।