ne_tq/isa/23/18.md

526 B

टुरोसको नाफा र कमाइहरूलाई के हुनेछ?

त्यसको नाफा र कमाइहरू परमप्रभुको निम्ति अलग गरिनेछ ।

टुरोसका व्यापार के हुनेछ?

ती परमप्रभुको उपस्थतिमा बस्‍नेहरूलाई खाना र उत्तम गुणस्तर लुगाको निम्ति हुनेछ ।