ne_tq/isa/23/17.md

534 B

सत्तरी वर्षसम्म बिर्सिएपछि टुरोसलाई के हुनेछ?

टुरोसलाई परमप्रभुले सहायता गर्नुहुनेछ र त्यसले फेरि वेश्यवृत्ति गरेर पैसा कमाउन सुरु गर्नेछे, र त्यसले आफ्ना सेवाहरू पृथ्वीका सबै राज्यहरूलाई दिनेछे ।