ne_tq/isa/23/09.md

858 B

टुरोसको विरुद्धमा कसले यो योजना बनायो?

टुरोसको विरुद्धमा सर्वशक्तिमान् परमप्रभुले यो योजना बनाउनुभयो ।

सर्वशक्तिमान् परमप्रभुले टुरोसको विरुद्धमा किन यो योजना बनाउनुभएको हो?

त्यसका घमण्ड र त्‍यसका सबै गौरवलाई अपमान गर्न, त्‍यसका पृथ्वीकै आदरणियलाई लज्‍जित पार्न सर्वशक्तिमान् परमप्रभुले नै यो योजना बनाउनुभएको हो ।