ne_tq/isa/23/01.md

471 B

अध्याय २३ मा कसको बारेमा घोषणा गरिएको थियो?

अध्याय २३ मा गरिएको घोषणा टुरोसको बारेमा थियो ।

तर्शीशका जहाजहरू किन कराउनुपर्छ?

ती कराउनुपर्छ किनभने न त्यसको घर छ न बन्दरगाह नै छ ।