ne_tq/isa/22/25.md

397 B

त्यस दिन सुरक्षित स्थानमा गाडिएको किलालाई के हुनेछ?

सुरक्षित स्थानमा गाडिएको किलाले ठाउँ छोड्‍नेछ, भाँचिनेछ र ढल्‍नेछ अनि त्यसमा भएको भार हटाइनेछ ।