ne_tq/isa/22/17.md

466 B

परमप्रभुले शेब्नालाई के गर्न लाग्‍नुभएको छ भनी उहाँले भन्नुभयो?

परमप्रभुले शेब्नालाई फाल्‍न लाग्‍नुभएको छ र त्यसलाई त्यसको अफिसबाट र ठाउँबाट निकाल्नेहुनेछ भनी भन्‍नुभयो ।