ne_tq/isa/22/13.md

372 B

रुन र विलाप गर्नको साटो मानिसहरूले के गरे?

मानिसहरूले उत्सव मनाए र खुसी भए । तिनीहरूले मासु खाँदै र दाखमद्य पिउँदै गाइवस्तु र भेडाहरू मारे ।