ne_tq/isa/22/12.md

712 B

त्यस दिनमा सर्वशक्तिमान् परमप्रभुले केको लागि बोलाउनुभयो?

उहाँले रुन, विलाप गर्न, कपाल खौरिन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो ।

रुन र विलाप गर्नको साटो मानिसहरूले के गरे?

मानिसहरूले उत्सव मनाए र खुसी भए । तिनीहरूले मासु खाँदै र दाखमद्य पिउँदै गाइवस्तु र भेडाहरू मारे ।