ne_tq/isa/22/02.md

386 B

सहर र नगरमा के हुँदैछ?

सहर होहल्लाले भरिएको छ र नगर खुसीले भरिएको छ ।

के मृतकहरू तरवारले वा युद्धमा मरे?

होइन, मृतकहरू तरवारले वा युद्धले मरेनन् ।