ne_tq/isa/21/14.md

526 B

ददानीहरूका यात्री दलहरूलाई के गर्न भनिन्छ?

तिर्खाएकाहरूको लागि पानी ल्याउन भनी तिनीहरूलाई भनिन्छ ।

तेमा देशका बासिन्दाहरूलाई के गर्न भनिन्छ?

रोटी लिएर भगौडाहरूलाई भेट्न भनी तिनीहरूलाई भनिन्छ ।