ne_tq/isa/21/09.md

378 B

रथ सवार आउँदा उसले के भनी कराउँछ?

उसले भन्छ, “बेबिलोनको पतन भएको छ, पतन भएको छ र यसका कुँदेका सबै देवताहरूका मूर्तिहरू जमिनमा चकनाचूर भएका छन् ।