ne_tq/isa/21/06.md

337 B

परमप्रभुले यशैयालाई के भन्नुभयो?

परमप्रभुले यशैयालाई एउटा पहरेदार राख्न र त्यस पहरेदारले देखेको कुरा बताउन लगाउन भन्नुभयो ।