ne_tq/isa/21/03.md

420 B

यो दर्शनले यशैयालाई कसरी असर गर्‍यो?

यसले यशैयाको कम्मरमा दुखाएको थियो, तिनलाई झुकायो र व्याकुल बनायो । तिनको मुटु धड्किंदै थियो । तिनी हल्लदै र काँप्दै थिए ।