ne_tq/isa/21/02.md

420 B

यशैयालाई कस्तो किसिमको दर्शन दिइयो?

तिनलाई एउटा कष्‍टप्रद दर्शन दिइयो ।

दर्शन के को बारेमा हो?

यशैयाको दर्शन एलाममा आक्रमण र मादीलाई घेरा हाल्ने बारेमा हो ।