ne_tq/isa/20/04.md

406 B

यशैयालाई किन नाङ्गै हिँड्न भनियो?

अश्शूरका राजाले मिश्रदेशका कैदी र कूशका निर्वासितलाई नाङ्गै, खाली खुट्टा हिँडाएर लैजानेछ भन्नको लागि यो चिन्ह थियो ।