ne_tq/isa/20/01.md

464 B

टार्टन अश्दोदमा आउँदा के भयो?

टार्टनले अश्दोदका विरुद्धमा युद्ध लडे र त्‍यसलाई कब्जा गरे ।

कसले टार्टनलाई अश्दोदमा पठायो?

अश्शूरका राजा सर्गानले टार्टनलाई अश्दोदमा पठाए ।