ne_tq/isa/19/14.md

394 B

फारोका बुद्धिमान्‌को सल्लाह किन विवेकहिन भएको छ?

तिनीहरूको सल्लाह विवेकहिन भएको छ किनभने मिश्रको माझमा परमप्रभुले विकृतिको आत्मा मिसाउनुभएको छ ।