ne_tq/isa/19/04.md

410 B

मिश्रीहरूलाई अगुवाइ गर्न परमप्रभुले कसलाई दिनुहुनेछ?

परमप्रभुले मिश्रीहरूलाई कठोर मालिकको हातमा दिनुहुनेछ र बलियो राजाले तिनीहरूमाथि राज्‍य गर्नेछ ।