ne_tq/isa/19/01.md

371 B

यो अध्याय कसको बारेमा घोषणा हो?

यो अध्याय मिश्रदेशको बारेमा घोषणा हो ।

कसले मिश्रीहरूलाई उठाउनेछ?

परमप्रभुले मिश्रीहरूलाई उठाउनुहुनेछ ।