ne_tq/isa/18/05.md

431 B

फूल फुल्‍ने समय सिद्धिएपछि कटनीअगि परमप्रभुले के गर्नुहुनेछ?

परमप्रभुले काँडाहरूलाई हँसियाले छाँट्नुहुनेछ र फैलिरहेको हाँगाहरूलाई काट्नुहुनेछ र लानुहुनेछ ।